५ कार्तिक २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको...

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने

काठमाडौं । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज दर्ता भएको रिटमाथि...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा

काठमाडौं । नवगाठित बालेन्द्र शाह(बालेन)सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान...

भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री...
बागमती मुख्‍य समाचार विशेष समाचार

एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एमाले आन्दोलनमा ‘मलाई गोली ठोक्नुस्’ भन्दै चर्चामा आएका ओझा चर्चामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

अमेरिका र इजरायलविरुद्ध बदला लिने इरानको घोषणा, तेहरानका धेरै ठाउँमा...

शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । जेनजी आन्दोलनमा...
बागमती मुख्‍य समाचार

ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही...

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका...
बागमती मुख्‍य समाचार समाचार

आज कामदा एकादशी व्रत गरिँदै

काठमाडौं । आज कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५...