१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको...
बागमती मुख्‍य समाचार समाचार

पाँच वर्षमा पनि बनेन सिटीहल

चितवन, १९ मङ्सिरः दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे...
बागमती मुख्‍य समाचार समाचार

घरको भार बनेका हरिले आश्रममा पाए सम्मान र सुरक्षा

काठमाडौँ। ३१ वर्षीय हरि ओझा ललितपुरको टिकाथलीका स्थायी बासिन्दा हुन्। तर जीवनले उनलाई टिकाउन दिएको चुनौती कम छैन। आमाको मृत्यु...
बागमती मुख्‍य समाचार समाचार समाज

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?

काठमाडौँ, १९ मङ्सिरः आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ, १९ मङ्सिरः कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान...

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू...
बागमती मुख्‍य समाचार समाचार

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ, १९ मङ्सिरः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको...
बागमती मुख्‍य समाचार समाज

किसानको आलीबाट उपभोक्ताको थालीसम्म उत्पादन सीधै प्रवाह हुने प्रणालीको तयारीमा...

देशभर रहेका किसानहरुलाई खाद्यन्न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने...
बागमती मुख्‍य समाचार समाचार

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा, १९ मङ्सिरः स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोग...