१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती, २२ मङ्सिरः हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन्...
बागमती मुख्‍य समाचार समाचार समाज

भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा, २२ मङ्सिरः जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ, २२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार

विचार : चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट

काठमाडौँ, २२ मङ्सिर: काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ ।...
बागमती मुख्‍य समाचार समाचार

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली नुवाकोट, २२ मङ्सिरः धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब रु १३ लाख भेटी सङ्कलन भएको...
बागमती मुख्‍य समाचार समाचार

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौँ, २२ मङ्सिरः आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक असई पुष्कर कार्की पक्राउ परेका छन्...
बागमती मुख्‍य समाचार समाचार समाज

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु धादिङ, २२ मङ्सिरः नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति...
बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक, २२ मङ्सिरः स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक...
बागमती मुख्‍य समाचार समाचार

आज देशका विभिन्न स्थानहरुमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...
अर्थ बागमती मुख्‍य समाचार समाचार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ ।...