१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २९ मङ्सिरः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा...
बागमती मुख्‍य समाचार राजनीति समाचार

पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति समाचार

‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौँ, २९ मङ्सिरः निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा...
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रमकाे आजीवन वार्षिक भोजनसेवा अभियानः २ सय ११ जना...

काठमाडौँ । मानवसेवा आश्रमले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार, आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्ने सदस्यहरूको संख्या २ सय २१ जना...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले को ११आँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र...
बागमती मुख्‍य समाचार समाचार

सोमबार मानवसेवा आश्रमको स्क्रिनिङ सेन्टर उद्घाटन

काठमाडौँ  । मानवसेवा आश्रमले सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, पहिचान तथा आवश्यक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याएको छ।...
बागमती मुख्‍य समाचार समाचार

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २९ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव...
बागमती मुख्‍य समाचार समाचार

जाडो मौसममा दैनिक कति पानी पिउने ?

काठमाडौं । जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ...
बागमती मुख्‍य समाचार समाचार समाज

न्यातपोल मन्दिर : सर्वसाधारणका लागि प्रवेश निषेध किन ?

भक्तपुर । भक्तपुर भन्नेबित्तिकै सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिएको सहरको छवि सबैको आँखा अगाडि आउँछ । मन्दिर, मठ, देवालय...
बागमती मुख्‍य समाचार समाचार

नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ, २९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी एमालको जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउनेक्रम अन्तिम...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र...

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा...