१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम स् सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ, ५ पुस स् हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडाँै, ५ पुसः सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बङ्गलादेशमा आर्थिक सहकार्य विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ५ पुसः बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी...
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य

काठमाडौँ, ५ पुसः पछिल्ला दशकका नेपालले गलगाँड इन्डेमिक गोइटर अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त...
बागमती मुख्‍य समाचार समाचार समाज

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

काठमाडौँ, ५ पुसः यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स...
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा...

काठमाडौँ, ५ पुसः नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः...

काठमाडौँ, ५ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएका...
बागमती मुख्‍य समाचार राजनीति समाचार

युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना...

काठमाडौं । पिपुल फस्र्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म...
बागमती मुख्‍य समाचार समाचार

घर घरमा गएर बिरामी जाँच्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका स्वास्थ्यकर्मी

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले घर घरमा गएर बिरामी जाँच गर्न सुरु गरेको छ । चिकित्सालयले साप्ताहिक रूपमा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा

काठमाडौं । जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामा मागेका छन् । शुक्रबार काठमाडौंमा...