१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे

भक्तपुर । आज शनिबारबाट सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह क्षेत्र भक्तपुरको सल्लाघारी एमालेमय देखिएको छ । कलात्मक...
अर्थ बागमती मुख्‍य समाचार समाचार

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा...
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएल स् उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ, २७ मङ्सिर स् राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिक चरित्र, आन्तरिक प्रक्रिया तथा राष्ट्रिय राजनीति सम्बन्धी आफ्नो धारणा राखेका...
अर्थ बागमती मुख्‍य समाचार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, २५ मङ्सिरः साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ, २५ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ...
बागमती मुख्‍य समाचार समाचार

नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

काठमाडौं । चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन...
अर्थ बागमती मुख्‍य समाचार समाचार

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा...

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ, २५ मङ्सिरः जनता समाजवादी पार्टी जसपा नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ । आगामी फागुन...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष...

काठमाडौँ, २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् । बिहीबार...