१ श्रावण २०८३, शुक्रबार

रातो कागज

About Author

22750

Articles Published
बागमती मुख्‍य समाचार समाचार

जलवायुजन्य क्षति घटाउन अन्तरदेशीय सहकार्य हुनुपर्नेमा जोड

‘हिमबाढी हिमताल फुटेर मात्रै हुँदैन, अध्ययन जरुरी छ’ काठमाडौं । हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण...
अर्थ बागमती मुख्‍य समाचार

२७.९० अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसुचक ०.९७ प्रतिशतले घटेर २८२२.४६...
बागमती मुख्‍य समाचार राजनीति

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको...
बागमती मुख्‍य समाचार समाचार

हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा

काठमाडौं । संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट...
कोशी मुख्‍य समाचार समाज

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ...
बागमती मुख्‍य समाचार समाचार

राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’

काठमाडौं । पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा थप प्रभावकारी र सहज बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरूले...
बागमती मुख्‍य समाचार समाचार

विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ ः डा.महत 

बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरु सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्तै महत्वपूर्ण रहेको बताए । युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए । जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए । उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए। पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो । डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको...
बागमती मुख्‍य समाचार समाचार

पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै

रामेछाप । जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय...