बागमती प्रदेशमा लाइसेन्स छपाइ रोकिँदै, सुरक्षण मुद्रण विभागको अनुमति नआउँदा...
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज र छिटो बनाउनका लागि अत्याधुनिक क्षमता भएका...











