वडाको सुविधा काठमाडौँबाट पाएपछि वृद्धवृद्धा खुसी
काठमाडौँ, १९ भदौः चारवर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौँमा आएर बस्नुभएका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौँबाटै वृद्धभत्ताको कार्ड नविकरण...











