२४ चैत्र २०८२, मंगलवार

रातो कागज

About Author

20938

Articles Published
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका...

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका...
बागमती मुख्‍य समाचार समाचार

यतिबेला सारा नेपालीको मन रोएको छ ः हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् । संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ । उनले लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो । जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ । तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनाताको सम्पत्ति हो । ’    
बागमती मुख्‍य समाचार विशेष समाचार

सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो...

काठमाडौं । जेन–जी पुस्ताको नाममा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि काठमाडौं उपत्यकाको अवस्था दयनीय देखिएको छ । भ्रष्टाचार विरुद्ध भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझैपनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन...
बागमती मुख्‍य समाचार विशेष समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मंगलबार मध्याह्नदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्ण रुपमा जलेर नष्ट भएको अवस्थामा छ देउवा निवास

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ । मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता...

काठमाडौं । नेपाली काङ्ग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो

काठमाडौं । प्रदर्शनकारीहरुले मंगलबार विभिन्न भौतिक संरचनामा लगाएको आगो बुधबार दिउँसोसम्म बलिरहेको छ । कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगो...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन...
मुख्‍य समाचार विशेष समाचार समाचार

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो

काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ । कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुई जना प्रहरीको मृत्यु भएको पुष्टि

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सेनालाई बुझाउनुपर्ने

काठमाडौं । जेनजी नेतृत्वको आन्दोलनका सुरक्षाकर्मीहरुबाट लुटिएका वा फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र...