२२ आश्विन २०८३, बिहीबार

रातो कागज

About Author

23338

Articles Published
कर्णाली मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले...

सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा...

काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पु¥याएको छ । यस...
बागमती मुख्‍य समाचार समाचार

खुसीका लागि माया र अनुशासन आवश्यक: डा. समीम अख्तर

काठमाडौं । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ, ६ चैतः जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व हिमनदी दिवस

काठमाडौँ, ६ चैतः आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो...
मुख्‍य समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

बाजुरा । बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंगो गाउँपालिकाभर सञ्चालित शिविरबाट...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछाप प्रहरीले सुरु ग¥यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

रामेछाप । रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको...