Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

3 घण्टा अघि
जनकपुर, ३० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । उनले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक ...

रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

4 घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ, ३० वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो ।     आज तीन सय १४ कम्पनीको दुई करोड ...
7 घण्टा अघि

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै, आज चाँदीको मूल्य ...
12 घण्टा अघि

विल्सन विक्रम भन्छन् : टोक्मा एप चलाएर देशको पैसा देशमै राखौं

काठमाडौं । टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।     लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।     ...
1 दिन अघि