सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाटमा, अन्तिम विदाइ
२८ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट...








