२१ आश्विन २०८३, बुधबार

रातो कागज

About Author

23328

Articles Published
मुख्‍य समाचार समाचार समाज

विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

२२ पुस, काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।...
अर्थ मुख्‍य समाचार समाचार समाज

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

२२ पुस, काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ...
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको सिटमा सत्ता गठबन्धनको बाँडफाँट : समाजवादीले २ सिटमै...

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास...
मुख्‍य समाचार समाचार समाज

विद्यार्थीले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग

२२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

२२ पुस, काठमाडौं । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त...
मुख्‍य समाचार समाचार समाज

झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

२२ पुस, बनियानी (झापा) । झापाको भिन्न दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने...
राजनीति समाचार समाज

राष्ट्रियसभाको सिटमा भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

२२ पुस, काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ । शनिबार मध्यरातसम्म बसेको बैठकबाट...
मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभा चुनावका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन हुने

२२ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित...
मुख्‍य समाचार समाचार समाज

बरहथवामा मृत्यु भएका जयशंकरको शव घटनास्थलमै

२२ पुस, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट...
अर्थ समाचार समाज

काठमाडौं सहकारीमा पहिलो पल्ट करायो ‘कोइली’

२२ पुस, काठमाडौं। स्मार्ट अडियो अलर्ट डिभाइस देवन सफ्ट प्रालि (आई स्मार्ट) र बित्स्क्राफ्ट प्रालिको साझेदारीमा काठमाडौंमै पहिलो पटक कोइली...