दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घण्टामा टिकटक बन्द हुने दाबी
२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार...










