अजयबाबु शिवाकोटीले देउवालाई सोधे :प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे पार्टीको धारणा के...
४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको अभिव्यक्तिबारे...










