मुख्य समाचार समाचार संघीय संसदका दुवै बैठक प्रतिपक्षको अडानले बस्ने नबस्ने अनिश्चित ३ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित ३ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार आज कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना ३ जेठ , काठमाडौं । आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ... BY रातो कागज 0 Comments
अन्तर्राष्ट्रिय मुख्य समाचार स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर २ जेठ, काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार समाचार समाज सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु २ जेठ, काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् ।... BY रातो कागज 0 Comments
प्रदेस समाचार बागमती मुख्य समाचार राजनीति भागबण्डा मिलाउन बागमतीमा मन्त्रालय फुटाइयो २ जेठ, हेटौंडा । बागमतीमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो २ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते २ जेठ, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो २ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा २ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार समाचार पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट २ जेठ, काठमाडौं । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित... BY रातो कागज 0 Comments