२४ असार २०८३, बुधबार

रातो कागज

About Author

22652

Articles Published
अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद...
मुख्‍य समाचार समाज

कैलाश सिरोहिया, रामेश्वर थापा र सुरेन्द्र काफ्लेसहित ७ जनालाई लिखित...

२४ वैशाख, काठमाडौं । सिधा कुरा डटकम अडिओ प्रकरणमा सर्वोच्च अदालतले सात जनालाई लिखित जबाफ पेस गर्न आदेश दिएको छ।...
मुख्‍य समाचार समाज

ललितपुरमा जलेर घाइते भएका दुई बालिकाको मृत्यु

२४ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको...
मुख्‍य समाचार समाचार समाज

ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु

२४ वैशाख, ओखलढुंगा । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक...
मुख्‍य समाचार समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको...
मुख्‍य समाचार राजनीति

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह

२४ वैशाख, काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।...
मुख्‍य समाचार राजनीति

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय...
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

२४ वैशाख, जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत...
मुख्‍य समाचार राजनीति

उपचुनावको नतिजा मिसन ०८४ को सफलता सुरूवात : ओली

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजामिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।...
मुख्‍य समाचार समाचार समाज

बोधिचित्त रुख कटानको अनुसन्धानमा सीआईबीको टोली परिचालन 

२४ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन...
मुख्‍य समाचार समाचार

पक्राउ परेका व्‍यक्तिलाई अस्पताल बस्‍नेमा कडाइ, सरकारी अस्पतालको सिफारिस अनिवार्य

२४ वैशाख, काठमाडौँ । अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

२४ वैशाख , काठमाडौ । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोप भ्रमणमा गएका छन् । चीन र बेल्जियमबीच आर्थिक...