समाजवादी संस्कृतिको जग बसाल्न प्रधानमन्त्री दाहालको जोड
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा...











