मुख्य समाचार समाचार समाज आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने १६ फागुन, काठमाडौं । आज काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण,... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज संगीतकार चेतन सापकोटाले गरे फोटो पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकार क्लबको... १५ फागुन, काठमाडौं । संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले अपशब्द बोल्दै फोटो पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । मंगलबार भजन शिरोमणि... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज मिटरब्याज पीडितले गरे काठमाडौंमा खाली खुट्टै प्रदर्शन १५ फागुन, काठमाडौं । तेइस दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटर व्याज पीडितहरुले काठमाडौंमा खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन्... BY रातो कागज 0 Comments
राजनीति समाचार समाज माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ? १५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै... BY रातो कागज 0 Comments
खेलकुद तेश्रो भक्तपुर कप फुटबल प्रतियोगीता फागुन १८ गतेदेखि हुने १५ फागुन, भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा हुने तेश्रो भक्तपुर कप फुटबलको... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज संसदको ओज दिन प्रतिदिन घटिरहेको छ : पूर्वसभामुख सापकोटा १५ फागुन, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले... BY रातो कागज 0 Comments
राजनीति समाचार समाज अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटोमा छ : पूर्वसभामुख ढुंगाना १५ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटो बनेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले... BY रातो कागज 0 Comments
राजनीति समाचार समाज सम्पत्ति शुद्धीकरणको आरोपमा सिंह दोषी ठहर १५ फागुन, काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश... BY रातो कागज 0 Comments
राजनीति समाचार समाज गैरआर्थिक भ्रष्टाचारको अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन १५ फागुन, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको... BY रातो कागज 0 Comments
मनोरन्जन मुख्य समाचार समाचार समाज भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि, सत्य-स्वरुपले दिए दागबत्ती १५ फागुन, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार समाचार समाज दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित १५ फागुन, रामेछाप । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य... BY रातो कागज 0 Comments
समाचार समाज सिंहदरबार र बानेश्वरमा आसपास फुटपाथमा हिँड्न निषेध १५ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित... BY रातो कागज 0 Comments