प्रदेस समाचार मुख्य समाचार सुदूरपश्चिम विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद ३२ जेठ कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ... BY रातो कागज 0 Comments
प्रदेस समाचार मुख्य समाचार झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत ३२ जेठ, काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान... BY रातो कागज 0 Comments
प्रदेस समाचार मुख्य समाचार समाचार समाज सुदूरपश्चिम अछाममा स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियर भेटिएपछि… ३२ जेठ,काठमाडौँ । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने... ३२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती... BY रातो कागज 0 Comments
गण्डकी प्रदेस समाचार मुख्य समाचार म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ३२ जेठ,म्याग्दी । जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ३२ जेठ, ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको... BY रातो कागज 0 Comments
अन्तर्राष्ट्रिय मुख्य समाचार युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को... ३२ जेठ, काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ... BY रातो कागज 0 Comments
अन्तर्राष्ट्रिय मुख्य समाचार भारतीय चुनावबारे अमेरिकाको टिप्पणी : ‘चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास’ ३२ जेठ, काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज विपिन राम्जालीलाई १ लाख राशीको ‘निम्स दाइ’ पुरस्कार ३२ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार आइसीसी टी–२० विश्वकप : समूह सीबाट वेस्टइन्डिज र अफगानिस्तान सुपर... ३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ ।... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना ३२ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार डलर र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो ३२ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको... BY रातो कागज 0 Comments