१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी
असार ३१, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छिन् । सोमवार सिंहदरबारमास्थित मन्त्रालयमा पदभार...











