गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन
१० साउन, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।...











