२९ आश्विन २०८३, बिहीबार

रातो कागज

About Author

23359

Articles Published
मुख्‍य समाचार राजनीति समाचार

मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन हुन आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार मानव बेचबिखन...
मुख्‍य समाचार राजनीति समाचार

ठूला दुई दलको सहकार्यले टीआरसीलाई टुङग्याउँने विश्वास छ : देवी...

काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले दुई ठूला दलको सहकार्यले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई  टुङग्याउँने विश्वास...
मुख्‍य समाचार राजनीति समाचार

सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमिः सभापतिथापा

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापतिसूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएकाकानूनकार्यान्वयनमाकमिभएको टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारमा...
मुख्‍य समाचार राजनीति समाचार

आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ । विगत पाँच दिनेदेखि बस्दै...
मुख्‍य समाचार राजनीति

नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न चीन तयार छ : राजदूत...

१५ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता...
मुख्‍य समाचार समाचार समाज

मौलिक भान्छा घरले खुवायो नौं प्रकारको खीर

१५ साउन, काठमाडौं । अर्गानिक फार्म हाउस तथा मौलिक भान्छा घरले सात प्रदेशको प्रतिनिधित्व हुने गरी खीर बनाएको छ ।...
मुख्‍य समाचार समाचार समाज

अवैध लागूऔषध सहित दुईजना पक्राउ

१५ साउन, काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले दुईजनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जि. नुवाकोट पञ्चकन्या गा.पा.वडा न....
मुख्‍य समाचार समाचार समाज

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

१५ साउन, काठमाडौ । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुबेतमा ल्याएर ३-४ महिना देखि...
मुख्‍य समाचार राजनीति

लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रचौं : अध्यक्ष नेपाल

१५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रच्न आवश्यक रहेको...
मुख्‍य समाचार राजनीति समाचार समाज

तरकारी बजारको व्यवस्थापनमानियमितता र कडाई गर्न आवश्यकःमन्त्रीअधिकारी

१५ साउन, काठमाडौं । कृषितथा पशुपंछी विकासमन्त्री रामनाथअधिकारीले,काठमाडौंका सबै तरकारी बजारको व्यवस्थापनमा कडाई गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार...
मुख्‍य समाचार समाचार

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

१५ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण...
मुख्‍य समाचार राजनीति समाचार

बिना पक्षपात सबैको साथमा रहने कृषि मन्त्रीको प्रतिबद्धता

१५ साउन काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । मंगलबार...