चेम्बर टोली ओली निवासमा, शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आग्रह
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष...











