मुख्य समाचार राजनीति संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै १ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार समाचार यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर १ जेठ ,काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज काठमाडौं सुकेधारामा एकजना पुरुषकाे शव भेटियाे १ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव भेटिएको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा... BY रातो कागज 0 Comments
मुख्य समाचार आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना १ जेठ,काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति साढे ६ हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् ३१ वैशाख, काठमाडौं । गत आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : ठूला सरकारी अस्पतालमा जनशक्ति थप... ३१ वैशाख, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव ३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति संसद खुलाउन छिट्टै निष्कर्षमा पुग्ने ओलीको आश्वासन ३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । सभामुख... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति सभामुख र प्रमुख प्रतिपक्षी नेताबिच फोन संवाद ३१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबिच भर्खरै टेलिफोन संवाद भएको छ ।... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २०... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति मैले संसद्मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री ३१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपछि... BY रातो कागज 0 Comments
मुख्य समाचार किङ्स लन्ज पोखरामा ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ व्याण्डका गीत ३१ वैशाख, काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती... BY रातो कागज 0 Comments