प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउँछु : अर्थमन्त्री पौडेल
२३ साउन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् ।...











