रास्वपाले बोलायो आकस्मिक भेला, उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन सर्कुलर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा.अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई...











