प्रदेस समाचार मुख्य समाचार एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने २४ जेठ,काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण... BY रातो कागज 0 Comments
मुख्य समाचार समाज महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने... २४ जेठ, काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १०... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार वार्नर र स्टोइनिसको अर्धसतकीय प्रर्दशनमा अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको... २४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ओमानले १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति विधायन समितिले खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन २०८०... २४ जेठ,काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे समितिको... BY रातो कागज 0 Comments
राजनीति समाज कर्णालीमा कम्युनिष्ट सरकारको नजर कहिलेपनि पर्न सकेन : डा.संग्रौला २४ जेठ, मुगु । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गठबन्धनबाट बनेको वर्तमान सरकारले कर्णाली बासीका लागि शिक्षा र रोजगारी... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर २४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी... BY रातो कागज 0 Comments
अन्तर्राष्ट्रिय खेलकुद मुख्य समाचार आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित २४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ ।न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार... BY रातो कागज 0 Comments
राजनीति समाज क्रसरर खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण २३ जेठ, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समय... BY रातो कागज 0 Comments
मनोरन्जन समाचार ‘लण्डन टु पेरिस’लाई सेन्सरको युनिभर्सल सर्टिफिकेट २३ जेठ, काठमाडौं । यही शुक्रबारबाट रिलिजहुने फिल्म ‘लण्डन टु पेरिस’लाई केन्द्रीय फिल्म जाँचपास समिति(सेन्सर बोर्ड)ले ‘यू’अर्थात युनिभर्सल सर्टिफिकेट दिएको... BY रातो कागज 0 Comments
अन्तर्राष्ट्रिय समाचार नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिदैँ २३ जेठ, काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री... BY रातो कागज 0 Comments
मुख्य समाचार सूचना प्रविधि शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै २३ जेठ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने... BY रातो कागज 0 Comments
खेलकुद समाचार टी–२० विश्वकप समीक्षाःकिनलो लाए नेपाली खेलाडी? २३ जेठ, काठमाडौं । सन् २०१४को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित... BY रातो कागज 0 Comments