बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने...
३२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती...











