ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’
१२ कात्तिक, काठमाडौं । बरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले देशमा चलिरहेको अस्थिर राजनीतिका कारण मुलुक मध्यावधी निर्वाचनतर्फ जाने संकेत गरेका छन्...











