महिला नेतृत्वको कुरा संविधानमा मात्र सिमित रह्यो : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिलाहरुको नेतृत्व विकासको लागि संविधानमा समान अधिकार भएपनि व्यवहारमा लागू...










