३२ असार २०८३, बिहीबार

रातो कागज

About Author

22728

Articles Published
मुख्‍य समाचार समाचार समाज

सरकारले सोमबार विश्व बसोबास दिवस मनाउने

काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विश्व वसोवास दिवस मूल तयारी समितिले असोज २१...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी जंगल र खेतबारी धाउँछन्

मुगु । तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन्...
मुख्‍य समाचार समाचार समाज

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौ। लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमासञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको...
मुख्‍य समाचार समाचार समाज

माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगानाअदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् । समाचार लेखेकै...
मुख्‍य समाचार समाचार समाज

गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि...
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

काठमाडौं । नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ...
मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् । आइतबार राष्ट्रपति भवनशीतलनिवासमा दिउँसो १ः३० बजेसर्वोच्च अदालतको ३२...
मुख्‍य समाचार समाचार समाज

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । आइतबार देखि कम्पनीले कलंकी स्थित...
मुख्‍य समाचार समाचार समाज

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

हेटौँडा । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पु¥याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं...
मुख्‍य समाचार समाचार समाज

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने...
मुख्‍य समाचार समाचार समाज

मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने

भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ...