मुख्य समाचार समाज खुकरी प्रहार गरि आमाको हत्या, छोरा पक्राउ २१ असार, तेह्रथुम । तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा... BY रातो कागज 0 Comments
राजनीति विचार शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’ २१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति... BY रातो कागज 0 Comments
मुख्य समाचार समाज कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक २१ असार , पर्वत । जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।... BY रातो कागज 0 Comments
मुख्य समाचार विचार युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौ : मन्त्री अर्याल २१ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार समाज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो २१ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार राजनीति राष्ट्रिय सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै २१ असार, काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरू भएको छ । बैठक बिहान ११ः१५ बजे संघीय संसद्... BY रातो कागज 0 Comments
अर्थ समाज आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री २१ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् ।... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार समाचार समाज अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा २१ असार, काठमाडौं । पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मेसीको... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा न्यायाधीशको रायबाझियो २१ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतकादुई न्यायाधीशको रायबाझिएको छ । सर्वोच्चकान्यायाधश द्वय सपना प्रधान मल्ल... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज सूचना प्रविधि मोडेलमा सहभागी गराउने समझदारी २१ असार, काठमाडौं । शिक्षा, विज्ञानतथाप्रविधिमन्त्रालय र ऊर्जा, जलस्रोत तथासिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिकतथाव्यावसायिकशिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमाआधारित सिपमूलकतालिमकालागिद्विपक्षीय समझदारी पत्रमाहस्ताक्षर भएको... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज सूचना प्रविधि जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा २१ असार, काठमाडौं । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ । भू–उपग्रह (स्याटेलाइट) बाट... BY रातो कागज 0 Comments
खेलकुद मुख्य समाचार समाचार युरोकप : क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनी आमनेसामने २१ असार, काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ... BY रातो कागज 0 Comments