मुख्य समाचार राजनीति समाचार समाज तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत १६ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज नगरपालिकाले बृद्धि गरेको करका विरुद्ध माओवादी केन्द्रले बुझायो ज्ञापन १६ भदौ, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ १६ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज अटोलगायत सबै क्षेत्रका लागि मौद्रिक नीति लचिलो बनेको छ :... १६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित १६ भदौ, तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन्... BY रातो कागज 0 Comments
कर्णाली प्रदेस समाचार मुख्य समाचार समाचार समाज मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु १६ भदौ, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज स्मार्ट लाइसेन्स छपाइ बन्द, महानिर्देशक भन्छन् : प्रदेशले नै छापोस् १६ भदौ, काठमाडौं । संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था... BY रातो कागज 0 Comments
मुख्य समाचार राजनीति समाचार समाज ‘भारतले ईपीजी प्रतिवेदन नबुझ्नु आश्चर्यजनक नै भएको छ’ १६ भदौ, काठमाडौं । संसद्का प्रमुख दुई दलहरू मिलेर नयाँ सरकार बनाएपछि परराष्ट्र मन्त्री आरजु राणा नयाँ सरकारको सन्देश बोकेर... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च १६ भदौ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री... BY रातो कागज 0 Comments
अर्थ मुख्य समाचार समाचार सेयर बजार २७ सयमुनि झर्यो, कारोबार खुम्चियो १६ भदौ, काठमाडौं । आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक... BY रातो कागज 0 Comments
मुख्य समाचार समाचार समाज ‘व्यक्तिको चरित्र हत्यामा होइन, साझा मुद्दामा लडौं’ १६ भदौ, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको क्षेत्रमा क्रियाशील नील हिरा समाज(ब्लु डाइमण्ड सोसाइटी)का पदाधिकारीहरुले समूदायका साझा मुद्दामा... BY रातो कागज 0 Comments
प्रदेस समाचार बागमती मुख्य समाचार समाचार समाज महानगरको सक्रियतामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन १६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ ।... BY रातो कागज 0 Comments