कच्ची सडक पुगेको त्यो गाउँ, जहाँबाट देशकै उत्कृष्ट शिक्षाको सुगन्ध...
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक ।...











