‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्मा माओवादी आक्रोशित, बैठक स्थगित
२६ भदौ, काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति...











