जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा
९ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन...











