५ चैत्र २०८२, बिहीबार

रातो कागज

About Author

20591

Articles Published
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी...

काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९...
मुख्‍य समाचार राजनीति

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै...
मुख्‍य समाचार राजनीति समाज

उद्योगमन्त्रीका एकसय दिन : एक लाखलाई रोजगारीदेखि सुपथ मुल्य पसलसम्म

६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चालु आर्थिक बर्ष २०८१÷०८२को वार्षिक कार्य योजनामा समावेश भएकामध्ये...
कर्णाली मुख्‍य समाचार राजनीति समाज

सरकारी पैसा जे गरेपनि हुन्छ भन्ने धारणा गलत छ :...

६ कात्तिक, रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ...
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री गुप्ताले सार्वजनिक गरे २५ बुँदे उपलब्धी

६ कात्तिक,  काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले मन्त्रालयबाट भएका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् ।...
मुख्‍य समाचार समाज

२३८ जना मृतकका परिवारलाई राहत रकम वितरण

६ कात्तिक,  काठमाडौं । गृह मन्त्रालयलले अति भारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई...
मुख्‍य समाचार राजनीति

संसदीय समितिमा कोरम पुर्याउन र चियानास्ताकै पिरलो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरुले बैठकमा कोरम पु¥याउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको...
मुख्‍य समाचार राजनीति समाज

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

६ कात्तिक,  काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको...
मुख्‍य समाचार राजनीति समाज

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे

६ कात्तिक,  काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् ।...
मुख्‍य समाचार राजनीति

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

६ कात्तिक, काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज(मंगलबार)देखि काठमाडौमा शुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक...
मुख्‍य समाचार समाज

नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई मानव सेवा फाउण्डेसनको सम्मान

६ कात्तिक, काठमाडौँ । धार्मिक तथा सामाजिक संस्था मानव सेवा फाउण्डेसनले  नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ...
मुख्‍य समाचार समाज

गौशाला धर्मशाला ‘कब्जा’विरुद्ध हस्ताक्षर संकलन

६ कात्तिक, काठमाडौं । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको...