पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण
२३ कात्तिक, काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याँउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक...











