४ चैत्र २०८२, बुधबार
News and Updates

News and Updates

About Author

5832

Articles Published
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कालीगण्डकी करिडोरः हर्मिचौर-बलेवा खण्डमा कालोपत्र

ढोरपाटन बागलुङ, २५ जेठ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको हर्मिचौर-बलेवा खण्ड कालोपत्र गरिएको छ । गुल्मीको हर्मीचौरबाट बागलुङको बलेवासम्म...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोस : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा...
कोशी मुख्‍य समाचार समाचार समाज

सप्तकोशीमा वेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो

विराटनगर । ‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् । मनसुनजन्य विपद्को...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौँ, २५ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।     जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो ।     अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।     अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । उनले भने, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।”     शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो ।     डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।  
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन् :...

जुनसुकै सर्जरीमा पनि अलिकति साइड इफेक्ट देखिन्छ । त्यसलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरा सर्जनको हातमा भर पर्छ । उसको...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ, २५ जेठ । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिदैन् : मणिकरत्न...

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटमार्फत...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग

सुदूरपश्चिम, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई रु ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्रीसँग भूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ ।...
खेलकुद पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन्...