प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक हामन्त्री शर्मा
पाटन ललितपुर, २९ साउनः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता...











