२४ फाल्गुन २०८२, आईतवार
News and Updates

News and Updates

About Author

5824

Articles Published
मुख्‍य समाचार राजनीति समाचार समाज

गृह मन्त्रालयद्वारा ’भ्याकेट निवेदन’ दर्ता

१२ भदौ, काठमाडौं ।  गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम...
मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो लगायतकाविपद्मा परी हालसम्मदुई सय ८ जनाको मृत्यु

काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,पहिरो लगायतकाविपद्मा परीहालसम्मदुई सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतकाविपद्मा परी...
मुख्‍य समाचार समाचार

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका...
मुख्‍य समाचार राजनीति समाचार

राजदूत नियुक्तिमा समावेशी नभएको सांसदहरुको गुनासो

काठमाडौं । संसदीय सुनुवाइ समितिकी सभापतिमा ईश्वरीदेवी न्यौपानेले अझै पनि दलित, मुस्लिम, मधेशी लगायतको प्रतिनिधित्वमा प्रश्न उठाउने ठाँउ रहेको भन्दै...
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको गौशालाबाट नेपाली नक्कली नोट खैरो हेरोइनसहित ३ जना पक्राउ

९ भदौ, काठमाडौं।  प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
मुख्‍य समाचार समाचार समाज

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

५ भदौ, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।...
मुख्‍य समाचार राजनीति समाचार समाज

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक

२ भदौ, नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले...
मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका...
खेलकुद मुख्‍य समाचार समाचार

साफ यु-२० च्याम्पियनसिप : अनुभवी खेलाडीबाट उपाधिको आशा

३० साउन, काठमाडौं । आउने आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू-२० च्याम्पियनसिप) मा...