सडक अवरुद्धपछि अलपत्र यात्रुलाई भैरहवाबाट काठमाडौं चार्टर्ड फ्लाइटमार्फत ल्याइँदै
रुपन्देही । अविरल वर्षाका कारण सडक अवरुद्ध भई भैरहवामा अलपत्र परेकाहरूलाई काठमाडौं ल्याउन नेपाल वायुसेवा निगम -नेपाल एयरलाइन्स_ को चार्टर्ड...











