१ चैत्र २०८२, आईतवार
News and Updates

News and Updates

About Author

5831

Articles Published
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

पाटन ललितपुर, ११ वैशाख । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव

काठमाडौँ, ११ वैशाख । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा एमालेले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव युथ सेलिब्रेशनको आयोजना गरेको छ ।...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘गणतन्त्रको विकल्प अन्य हुन व्यवस्था हुन सक्दैन’

गोरखा, ११ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्दै जानुपर्नेमा सरकोरवालाले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसको अवसरमा...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

लोकतन्त्र दिवस केवल औपचारिकतामा सिमित हुनु हुँदैन : गृहमन्त्री लेखी

लोकतान्त्रिक आन्दोलनका लागि मधेशको भूमिका कस्तो छ ? कसरी विश्लेषण गर्नुहन्छ ? लोकतान्त्रिक आन्दोलनमा नेपालको यो तराई–मधेसको भूमिका उल्लेख्य छ...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गठबन्धन सरकारको परिकल्पना र प्राथमिकता ओझेलमा परेको छ : पुष्पा...

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले संविधान कार्यान्वयनमा धेरै चुनौतिहरु देखा परेको बताएकी छन्...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग

काठमाडौँ, ११ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।     ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आईपीएल मुम्बईको लगातार चौथो जित

काठमाडौं  । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रेलेखोला जलविद्युत आयोजना निर्माण

म्याग्दी, ११ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ । आयोजनाको भौतिक...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा

काभ्रेपलाञ्चोक, ११ वैशाख । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ ।...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

काठमाडौँ, ११ वैशाख । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।     नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।     संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।     संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।     यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।     त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका सङ्घीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पु(याउन कोसिस हुनेछ ।    ...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

तनहुँ, ११ वैशाख । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण...