२७ बैशाख २०८३, आईतवार
News and Updates

News and Updates

About Author

5884

Articles Published
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

म्याग्दीकै पुरानो विद्यालयको हीरक जयन्ती

म्याग्दी बेनी, १५ वैशाख । रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित जिल्लाकै पुरानो विद्यालय मुक्तिधाम माध्यमिक विद्यालयले ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती मनाउँदै...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना

काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्ष दल  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आन्दोलनरत  शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

जनकपुर । महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री...

काठमाडौँ, १५ वैशाख । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भक्तपुर र काठमाडौँमा खट जात्रा मनाइयो

भक्तपुर, १५ वैशाख । चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे

किमााथाङ्का सङ्खुवासभा, १५ वैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् ।    ...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल...

एजेन्सी । आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सत्र वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन

चितवन, १५ वैशाख । सत्र वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा  उद्योग सञ्चालनमा समस्या देखिएको छ । आयातित...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति...

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको बताएका छन् ।  ...
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह

जलेश्वर, १५ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरुले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताएका छन् ।      ...