एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दावी
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासिय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण...











