११ भाद्र २०८३, बिहीबार
News and Updates

News and Updates

About Author

6010

Articles Published
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत, १८ जेठ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।       नेपाल सुनचाँदी...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा, १८ जेठ । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा सञ्चालन

भोजपुर, १८ जेठ । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयनमा ल्याइएको...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन बागलुङ, १८ जेठ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ, १८ जेठ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

धर्मेन्द्रले ल्याए एकसाथ चार कृति

काठमाडौं । लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन् । जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’,...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

नारच्याङ म्याग्दी, यहाँस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु...

पोखरा । नेपाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन

काठमाडौँ, १८ जेठ नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा सञ्चालन

भोजपुर, १८ जेठ वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ...