राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाच आयोगमा जाँदै
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाच आयोगमा जाँदै छन्...











