२६ आश्विन २०८२, आईतवार

नेपाल न्युज बैंक

About Author

1405

Articles Published
बागमती मुख्‍य समाचार राजनीति

समाजमा भएका विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ :...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन्...
बागमती मुख्‍य समाचार समाचार

माओवादी स्थायी समिति बैठकबाट २६ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयहरूमा २६ बुँदे प्रस्ताव पारित गर्दै देशको...
कर्णाली मुख्‍य समाचार समाचार समाज

बर्षाका कारण मुगुमा नौं घर भत्किए, पीडितको विचल्ली

मुगु । अबिरल बर्षाका कारण एक महिनायता मुगुको छायाँनाथ रारा नगरपालिका–१० का नौं घर भत्किँदा वाढी पीडितहरुको बिचल्ली भएको छ...
गण्डकी मुख्‍य समाचार समाचार

वहुविवाहलाई मान्यता दिने प्रस्ताव खारेजी गर्न ध्यानाकर्षण 

पोखरा  । बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनको मस्यौदा खारेजीका साथै महिला तथा बालबालिका संम्बन्धित प्रस्तावित मस्यौदाहरुको परिमार्जन सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएका...
कोशी मुख्‍य समाचार समाचार

कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय...
बागमती मुख्‍य समाचार समाज

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न आग्रह

चितवन । सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा...
बागमती मुख्‍य समाचार राजनीति

संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व...
बागमती मुख्‍य समाचार राजनीति

कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताएका छन्  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए  । सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।  
बागमती मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ । सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएर लामा काठमाडौं हिडेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।  
बागमती मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपा सांसद प्रधानको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं ः शाह 

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका...